SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ११:५० AM · 1 मिनेट पढाइ

अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीसँग आईजीपी पौडेलको भेटघाट, युनिटपतिहरूलाई निर्देशन

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूसँग भेटघाट गर्नुका साथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत युनिटका कमाण्डरहरूलाई सुरक्षा सम्बन्धी आवश्यक निर्देशन दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी