SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

वृद्धभत्ता नबढाएकोमा गंगादेवी श्रेष्ठले सरकारमाथि उठाइन् प्रश्न

काठमाण्डौं– नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले बजेटमा वृद्धभत्ता नबढाइएको आलोचना गरेकी छन् । सोमबार बजेटमाथि मन्त्रालयगत छलफलमा सहभागी हुँदै उनले कर्मचारीको तलब बढेको तर वृद्धवृद्धको तलब नबढेकोमा प्रश्न गरेकी हुन् । ‘कर्मचारीको तलब बढेको छ । तर, वृद्धवृद्धको तलब बढेन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी