सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारका गतिविधिले मुलुकको स्वाधीनता, संसदीय प्रणाली र लोकतान्त्रिक भविष्यमाथि गम्भीर चुनौती खडा गरेको आरोप लगाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
