SHARE
लोक पथ · सोमबार १ असार २०८३ ०७:३९ AM · 1 मिनेट पढाइ

विपद्को अवस्थामा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता : आईजीपी पौडेल

पोखरा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपदमा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता राखेर सशस्त्र प्रहरी कर्मचारीहरूलाई कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिएका छन् ।