SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

काठमाडौं महानगरको दाबी: बल्खु होल्डिङ सेन्टरमा खाना नपाएको घटना अतिरञ्जित

काठमाडौं महानगरपालिकाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीहरूले खान नपाएको भन्ने विषय अतिरञ्जित गरी प्रस्तुत गरिएको दाबी गरेको छ। सोमबार बिहान आश्रय लिइरहेका सुकुम्बासीहरूले चियानास्ता समेत खान नपाएको भन्दै थाल ठटाएर विरोध प्रदर्शन गरेका थिए। खान नपाएपछि उनीहरू आफैंले दालमोट र चिउरा किनेर खाएका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी