SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०६:५४ AM · 1 मिनेट पढाइ

अर्थमन्त्रीलाई एमालेकाे प्रश्न : फाइल खोल्ने धम्की कसलाई दिएको ?

काठमाण्डु – आइतबार प्रतिनिधिसभाको बैठकमा एमाले संसदीय दलकी नेतृ पद्मा आर्यालले अर्थमन्त्रीले फाइल खोल्ने धम्की दिएको भन्दै आपत्ती जनाएकी छिन् । पार्टीको तर्फबाट समय लिएर बोल्दै अर्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की दिएको भन्दै यसमा जवाफ माग गरेकी हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी