SHARE
लोक पथ · सोमबार १ असार २०८३ ०२:४२ AM · 1 मिनेट पढाइ

अब नियन्त्रित क्षेत्रमा भ्रमण गर्नुअघि विदेशी नागरिकले विभागबाट अनुमति लिनुपर्ने

काठमाडौं । अब नेपालको नियन्त्रित क्षेत्रमा घुम्न जान चाहने विदेशी नागरिकले पहिले नै विशेष अनुमति लिनुपर्ने व्यवस्था ल्याइने भएको छ । गृह मन्त्रालयले अध्यागमनसम्बन्धी कानुन संशोधन गर्दै यस्तो प्रावधान समेटिएको विधेयकको मस्यौदा तयार गरेको हो ।