इलामको चियाबारे सरकारले देखाएन चासो, भोलिबाट उद्योग बन्द
काठमाडौं । इलामका चिया व्यवसायीहरुले असार १ गते (भोलि) बाट इलामका चिया उद्योग बन्दको घोषणा गरेका छन् । नेपालको चियाका लागि ठूलो बजार रहेको भारतमा चिया निर्यातमा अवरोध सिर्जना भएपछि उद्योग नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
