SHARE
लोक पथ · आइबार​ ३१ जेठ २०८३ ०९:१९ AM · 1 मिनेट पढाइ

नयाँ राष्ट्रवादी पार्टीको नेतृत्व दुर्गा प्रसाईंले गर्ने, धवलशमशेर राणाको ‘पोजिसन’ के ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई संस्थागत गर्न नयाँ राष्ट्रवादी पार्टी गठनको तयारी भइरहेको बताएका छन् ।