SHARE
लोक पथ · आइबार​ ३१ जेठ २०८३ १०:११ AM · 1 मिनेट पढाइ

बालेन सरकार असफल भए जनताले हाम्रो पार्टीलाई विकल्पको रुपमा खोज्छन् : डा. धवलशमशेर राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर राणाले वर्तमान सरकारको आयूलाई लिएर प्रश्न उठिसकेको टिप्पणी गरेका छन् । वालेन्द्र शाह (बालेन) शाह नेतृत्वको वर्तमान सरकारले धेरै गल्ती गरेकाले त्यसको आयुलाई लिएर देशभर प्रश्न उठीरहेको उनको जिकिर थियो ।