SHARE
आइसिटी फ्रेम · बुधबार २१ साउन २०८२ १२:५२ PM · 1 मिनेट पढाइ

मेगा मनसुन सर्भिस क्याम्प छिट्टै सुरू हुँदै

२१ साउन, काठमाडौं। फोटोन टोटल केयरले आउँदो साउन २५ देखि मेगा मनसुन सर्भिस क्याम्प सुरू गर्न लागेको छ। एमएडब्लू वृद्धिसँगको साझेदारीमा सञ्चालन हुने यो विशेष पहल अन्तर्गत फोटोन सवारीधनीहरूले सुरक्षित र ढुक्कको यात्राका लागि वर्षायामका चुनौतीहरूको सामना गर्न गाडीको आवश्यक मर्मतसम्भार गर्न सक्नेछन् भने विशेष छुट र थप सेवाहरू समेत पाउन सक्नेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम