SHARE
आइसिटी फ्रेम · बुधबार २१ साउन २०८२ ०१:११ PM · 1 मिनेट पढाइ

शाओमी टिभीहरूको विशेषता र प्रतिस्पर्धा नयाँ मोडेल, प्रविधि र मूल्यको आकर्षक संयोजन

२१ साउन, काठमाडौं। केही वर्षको अन्तरालपछि नेपालका उपभोक्ताहरूको घरभित्रको मनोरञ्जन प्रविधिमा पुनः क्रान्ति देखिएको छ। प्रविधिमा इनोभेसन देखिँदै गएको अवस्थामा, अब नेपाली बजारमा पनि स्मार्ट टिभी, उन्नत पिक्चर क्वालिटी र अत्याधुनिक फिचर भएका टिभीहरू प्रवेश गरिरहेका छन्। यस क्रममा अग्रणी ब्रान्डमध्ये शाओमी (Xiaomi) ले आफ्ना नयाँ टिभी मोडेलहरू बजारमा ल्याएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम