SHARE
आइसिटी फ्रेम · बुधबार २१ साउन २०८२ ०५:३६ PM · 1 मिनेट पढाइ

बीवाईडीले नेपालमा लन्च गर्‍यो बहुप्रतिक्षित अल-न्यु बीवाईडी एट्टो १ (बीवाईडी सिगल)

२१ साउन, काठमाडौं। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक, साइमेक्स इंक प्रा.लि. ले देशकै बहुप्रतिक्षित इलेक्ट्रिक ह्याचब्याक बीवाईडी एट्टो १ (BYD Atto 1) लाई आधिकारिक रूपमा लन्च गरेको छ। नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा आयोजित एक विशेष कार्यक्रममा यो घोषणा गरिएको हो, जसले दिगो र पहुँचयोग्य विद्युतीय मोबिलिटीतर्फ बीवाईडीको निरन्तर प्रतिबद्धतालाई उजागर गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम