नयाँ एक्सयूभी ३एक्सओ मा १०.२५ इन्चको दुई डिस्प्ले र उन्नत सुरक्षा फिचरहरू
२१ साउन, काठमाडौं। महिन्द्राले आफ्नो नयाँ एक्सयूभी ३एक्सओ (XUV 3XO) मोडलमा आधुनिक प्रविधि र सुरक्षालाई प्राथमिकता दिएको छ। यस गाडीमा चालक र यात्रुको सुविधाका लागि विभिन्न नयाँ फिचरहरू समावेश गरिएका छन्। अत्याधुनिक इन्फोटेनमेन्ट र डिस्प्ले नयाँ एक्सयूभी ३एक्सओ मा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ, जुन मनोरञ्जन र कनेक्टिभिटीका लागि उत्कृष्ट छ।
