SHARE
लोक पथ · आइबार​ ३१ जेठ २०८३ ०४:३६ AM · 1 मिनेट पढाइ

जलवायु परिवर्तनको असर प्रजनन स्वास्थ्यमा, निःसन्तानपन २० प्रतिशतले बढ्यो

काठमाडौं । जलवायु परिवर्तनका कारण मानव जीवन, जीविकोपार्जन र समग्र पर्यावरणीय सन्तुलनमा गम्भीर चुनौती खडा भएकोे छ । पछिल्ला अध्ययनहरुले जलवायु परिवर्तनले प्रकृति र जीवजन्तुमा मात्रै नभई प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पुर्‍याएको देखाएका छन् ।