SHARE
लोक पथ · आइबार​ ३१ जेठ २०८३ ०२:२९ AM · 1 मिनेट पढाइ

असममा भारतीय वायु सेनाको एएन-३२ विमान दुर्घटनाग्रस्त, पाँच जनाको मृत्यु

काठमाडौं । भारतको उत्तर–पूर्वी राज्य असममा शनिबार भारतीय वायु सेनाको एएन–३२ सैन्य परिवहन विमान दुर्घटनाग्रस्त हुँदा पाँच जना वायु सेनाका कर्मचारीको मृत्यु भएको छ । सरकारी अधिकारीहरूका अनुसार उक्त विमान असमको पहाडी क्षेत्रमा दुर्घटनामा परेको हो। दुर्घटनापछि उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो ।