SHARE
अन्नपूर्ण · शनिबार ३० जेठ २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

काठमाडौं :  नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘अल न्यू टिभिएस जुपिटर बिएस-भीआई’ का लागि नयाँ ग्राहक केन्द्रित अभियान सार्वजनिक गरेको छ। “पेट्रोलको टेन्सन? अब टिभिएस जुपिटर सोलुसन” भन्ने मुख्य सन्देशसहित ल्याइएको यस अभियानले दैनिक यात्रामा हुने पेट्रोल खर्चको चिन्तालाई सम्बोधन गर्दै टिभिएस जुपिटर लाई किफायती र भरपर्दो मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ।