निर्वाचन आयोगलाई १० दलको चेतावनी– ‘राजनीतिक कदम चाल्नु नपरोस्’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित १० राजनीतिक दलले निर्वाचन आयोगले ल्याउन लागेको राजनीतिक दलहरुलाई निर्देशन र रेखदेख गर्नेसम्बन्धी कार्यविधिप्रति आपत्ति जनाएको छ ।
