SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ १२:२० PM · 1 मिनेट पढाइ

विपी राजमार्ग बस दुर्घटनाः मृतक सबैको पहिचान खुल्यो

केदार तिमल्सिनाबनेपा, जेठ ३० गते । विपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ।