SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ १२:३१ PM · 1 मिनेट पढाइ

क्यानडा र बोस्निया हर्जगोभिनाको बराबरी

काठमाडौँ, जेठ ३० गते । फिफा विश्वकप–२०२६ मा सहआयोजक क्यानडाले बोस्निया हर्जगोभिनासँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।