SHARE
लोक पथ · बिहीबार २२ साउन २०८२ ०२:१२ PM · 1 मिनेट पढाइ

…अनि भयो शिक्षा समितिमा श्यामकुमार घिमिरे र सुमना श्रेष्ठको चर्काचर्की

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठबीच चर्काचर्की भएको छ ।