SHARE
लोक पथ · शनिबार ३० जेठ २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी

काठमाडौं । अन्तरिम सम्झौता कार्यान्वयन नभए सम्म संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता अगाडि नबढ्ने चेतावनी दिँदै इरानी विदेश मन्त्री अब्बास अराघचीले प्रावधानहरू पूरा नभएन समम अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने बताएका छन् ।