SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

जूनको समुद्र (कविता)

जून सर्लक्क खस्यो समुद्रको छातीमाथिआहा ! मभित्र अनुरक्त सौन्दर्य बढ्दै छआतुर छु समुद्रमा खसेको जून छुुनमेरो कस्तो अभिलाषा हो ?म समुद्र स्पर्श गर्छुपानी पानी हुँदै जून समात्न खोज्छु...