नाति [कथा]
गाउँ सहर जताततै दसैँको रमझम थियो । घटस्थापनाको भोलिपल्ट कृष्णेको नाति जन्मियो । केही समयपछि दसैँ पनि सकियो । बिस्तारै दिन छोटो हुँदै थियो । चिसो पनि बढ्दै थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
