SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०९:३१ AM · 1 मिनेट पढाइ

चट्याङ जोखिम

चैत सुरु भएपछि आकाशमा गड्याङगुडुङका डरलाग्दा मेघ गर्जन हुन थाल्छ । आकाशमा हुँडुलिएका काला बादलको दौड अनि द्वन्द्वले पैदा गर्ने ऊर्जाले धर्ती नै उज्यालो बनाइदिन्छ ।