SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०९:५१ AM · 1 मिनेट पढाइ

बाँझो जमिन उपयोग गर्न १२५ रोपनीमा खुर्सानी खेती

अर्जुन काफ्ले स्याङ्जा, जेठ ३० गते । भीरकोट नगरपालिकाले अकबरे खुर्सानी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको छ।