रास्वपा गण्डकी सभापतिमा त्रिपाठी निर्वाचित
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी विजयी भएका छन् । त्रिपाठीले बहालवाला सभापति र प्रतिनिधि सभा सदस्य राजन गौतमलाई पराजित गर्दै विजयी भएका हुन् । उनले २ सय ३४ मत ल्याएर चुनाव जित्दा निकटतम प्रतिस्पर्धी गौतमले १ सय ८२ मत पाए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
