SHARE
काठमाण्डुपाटी · मङगलबार ११ कात्िक २०८३ ०२:३१ AM · 1 मिनेट पढाइ

विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्ले माग्यो ६ सदस्यका लागि सिफारिस

काठमाण्डु – सरकारले राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का ६ सदस्य मनोनयनका लागि योग्य व्यक्तिहरूको नाम सिफारिस गर्न आग्रह गरेको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले सूचना जारी गर्दै विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा योगदान पुर्‍याएका योग्य व्यक्तिहरूको नाम सिफारिस गर्न सम्बन्धित व्यक्ति तथा संस्थालाई आग्रह गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी