SHARE
काठमाण्डुपाटी · मङगलबार ११ कात्िक २०८३ ०१:१७ AM · 1 मिनेट पढाइ

ह्यारी केनले जिते सन् २०२६ को बालोन डी’ओर

काठमाण्डु– इंङ्ग्लिस स्ट्राइकर ह्यारी केनले सन् २०२६ को प्रतिष्ठित फुटबल अवार्ड बालोन डी’ओर जितेका छन्। जर्मन क्लब बायर्न म्युनिख र इंग्ल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गरेका केनले एक सिजनमा क्लब र राष्ट्रिय टोलीबाट गरी ७३ गोल गरेपछि यो अवार्ड जितेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी