एनपिएलमा आज दुई खेल हुँदै : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपिएल) मा मंगलबार दुई खेल हुँदैछन् । दिउँसो १२ः३० बजे हुने पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज आमनेसामने हुनेछन् भने अपराह्न ५ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
