SHARE
काठमाण्डुपाटी · मङगलबार ११ कात्िक २०८३ ०२:१६ AM · 1 मिनेट पढाइ

विश्वकपको प्रदर्शनले चम्किए मेस्सी, ३९ वर्षमा पनि बालोन डी’ओरको शीर्ष पाँचमा

काठमाण्डु- अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले सन् २०२६ को बालोन डी’ओरको अन्तिम वरीयतामा पाँचौँ स्थान हासिल गरेका छन्। अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका ३९ वर्षीय मेस्सीले युरोपका शीर्ष क्लबमा आबद्ध कैयौँ स्टार खेलाडीलाई पछि पार्दै आफू अझै विश्व फुटबलको उच्च तहमा रहेको प्रमाणित गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी