नेपाल–पेरु मित्रताको ५०औँ वार्षिकोत्सव मनाइयो
काठमाण्डु – पेरुको राष्ट्रिय दिवस तथा नेपाल–पेरुबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाइएको छ । यस अवसरमा शुक्रबार साँझ काठमाण्डुमा विशेष स्वागत समारोह आयोजना गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
