SHARE
काठमाण्डुपाटी · शनिबार ३० जेठ २०८३ ०२:४९ AM · 1 मिनेट पढाइ

अमेरिका र इरान युद्ध अन्त्य गर्न सम्झौता नजिक, होर्मुज जलमार्ग पुनः खोल्न दुबै पक्ष सहमत

काठमाण्डु – जारी युद्ध अन्त्य गर्न अमेरिका र इरान सम्झौता नजिक पुगेका छन् । इरानका विदेशमन्त्री अब्बास अराघचीले आफूहरू सम्झौताको निकै नजिक पुगेको बताएका छन्। यद्यपि, सम्झौतालाई अन्तिम रूप नदिएसम्म यसको भित्री बुँदाहरूबारे अनुमान लगाउनबाट बच्नुपर्ने उनको भनाइ छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी