SHARE
काठमाण्डुपाटी · शनिबार ३० जेठ २०८३ ०३:१० AM · 1 मिनेट पढाइ

महिलाको मृत्युपछि बर्दिबासमा तनाव, आगजनी र तोडफोड

काठमाण्डु – महोत्तरीको बर्दिबासमा एक विवाहित महिलाको मृत्यु भएपछि माइती पक्ष र गाउँलेले घरमा आगजनी । तोडफोड गरेका छन् । बर्दिवास नगरपालिका–१२ डाँडाटोलका शशी सिंहको श्रीमती रिंकु कुमारी सिहं आफू सुत्ने कोठामा पंखा झुण्डयाउने सिलिङमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । स्थानीयका अनुसार परिवारले ती महिलालाई यातना दिँदै आएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी