SHARE
काठमाण्डुपाटी · शनिबार ३० जेठ २०८३ ०१:०६ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : क्यानडा र बोस्निया बराबरी खेल्दै अंक बाँडे, अमेरिका र पाराग्वेबीचको खेल जारी

काठमाण्डु – फिफा विश्वकप फुटबलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी भएको छ । सहआयोजक समेत रहेको क्यानडाले शनिबार बिहान टोरन्टो स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग एक-एक गोलको बराबरी खेलेको हो । खेलको २१औं मिनेटमा जोभो लुकिचले गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनालाई अग्रता दिलाएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी