SHARE
बिजनेस पाना · शुक्रबार​ २९ जेठ २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

मुद्दा विचाराधिन रहेकै अवस्थामा भाडा नतिर्ने औद्योगिक क्षेत्र उद्योग महासंघको अडान

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकारले अदालतको आदेश विपरित उठाउन खोजेको भाडा तिर्न नसकिने अडान राखेको छ । आज पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले उद्योगहरुलाई विस्थापित गर्ने उदेश्यले एकतर्फी र अव्यवहारिक रुपमा भाडा उठाउन खोजेको भन्दै तिर्न नसकिने अडान राखेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना