SHARE
बिजनेस पाना · शुक्रबार​ २९ जेठ २०८३ १२:३१ PM · 1 मिनेट पढाइ

नेपाल–भारत एआई सहकार्य सम्बन्धि सेमिनारलाई सर्वम एआईका डा. प्रत्यूष कुमारद्वारा सम्बोधन

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा काठमाडौंमा एआई सहकार्यका लागि नेपाल–भारत द्विपक्षीय अवसरहरूको अन्वेषण विषयक सत्रको आयोजना गरेको छ । यस कार्यक्रमले दुई देशबीच कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को क्षेत्रमा सहकार्यका सम्भावनाहरूबारे छलफल गर्न व्यवसाय, सरकार, प्राज्ञिक र प्रविधि क्षेत्रका नेतृत्वकर्ताहरूलाई एकै ठाउँमा ल्याएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना