SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ११:०७ PM · 1 मिनेट पढाइ

घट्दो विद्यार्थी संख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती

म्याग्दी, जेठ २९ गते । घट्दो विद्यार्थी संख्या म्याग्दीको रघुगंगा गाउँपालिकाको मुख्य शैक्षिक चुनौती बनेको छ ।