SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ जेठ २०८३ ०२:५९ PM · 1 मिनेट पढाइ

कोशी प्रदेशसभा बैठकमा वार्षिक प्रतिवेदन पेस

विराटनगर – कोशी प्रदेश सभाको शुक्रबारको बैठकमा महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/८२ को आठौँ वार्षिक प्रतिवेदन पेस भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले प्रतिवेदन पेस गरेपछि सभामुख अम्बरबहादुर विष्टले आवश्यक छलफलका लागि सार्वजनिक लेखा समितिमा पठाउने जानकारी सदनलाई दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी