SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ जेठ २०८३ ०१:२६ PM · 1 मिनेट पढाइ

मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबिच शिष्टाचार भेटवार्ता

काठमाण्डु – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले शुक्रबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल–चीनबिच कृषि, पशुपन्छी, मत्स्य, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी