SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ जेठ २०८३ ०१:५७ PM · 1 मिनेट पढाइ

बाल सैनिकको प्रयोग सम्बन्धी कसूरलाई समेटेर कानुन निर्माण गर्न सर्वाेच्चको आदेश

काठमाण्डु – सर्वोच्च अदालतले सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनमा बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न निर्देशनात्मक आदेश गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी