SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ जेठ २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

आईएमई २६औँ वर्षमा, रेमिटेन्स सेवालाई रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाण्डु – नेपाली रेमिट्यान्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आईएमई’ले स्थापनाको २६औं वार्षिकोत्सव शुक्रवार काठमाण्डुमा सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा आईएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै आगामी दिनमा डिजिटल इनोभेसनमार्फत अझ परिष्कृत, सुरक्षित र छिटोछरितो एकीकृत वित्तीय सेवा प्रदान गर्न दृढ संकल्पित रहेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी