SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ जेठ २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचक ४ अंकले घट्यो

काठमाण्डु- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार अंकले घटेर दुई हजार सात सय २४.शुन्य तीन अंकमा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक शुन्य.५३ अंकले ओरालो लागेर चार सय ६७.०९ अंकमा सीमित भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी