SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ जेठ २०८३ ०९:३२ AM · 1 मिनेट पढाइ

काभ्रेमा बस दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु

काभ्रे– काभ्रेको बुच्चाकोटमा सवारी बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु १५ जना घाइते भएका छन् । बनेपाबाट सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस शुक्रबार अपराह्न बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटना भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी