ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा अन्तरिम आदेश निरन्तरता नहुने अदालतको आदेश
काठमाण्डु – सर्वोच्च अदालतले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश निरन्तरता नहुने आदेश गरेको छ । प्रधानन्यायाधीश मनोज कुमार शर्मा अध्यक्षताको संवैधानिक इजलासले शुक्रबार यसअघि अध्यादेशमार्फत गरिएको खारेजी कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशको निरन्तरता नहुने आदेश गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
