SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ जेठ २०८३ १०:१३ AM · 1 मिनेट पढाइ

दीपक र शुलभविरुद्ध ५२ अर्ब बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

काठमाण्डु– व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । शुक्रबार मनी लाउण्डरिङ्ग निवारण ऐन, २०६४ अन्तर्गत ३४ जना व्यक्ति र ५ कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी