SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ जेठ २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचक चार अङ्कले घट्यो

काठमाण्डु- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार अङ्कले घटेर दुई हजार सात सय २४.शुन्य तीन अङ्कमा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५३ अङ्कले ओरालो लागेर चार सय ६७.०९ अङ्कमा सीमित भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी