SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ जेठ २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

सरकारी अस्पतालमा बिरामीको भार

चितवन- चितवनमा दुई सरकारी अस्पताल भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको भार बढेको छ । भरतपुरस्थित दुई मेडिकल कलेजजमा स्वास्थ्य बिमा कार्यक्रम हटेपछि उक्त दुई सरकारी अस्पतालमा बहिरङ्ग सेवा लिन आउने बिरामीको संख्या बढेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी