SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ जेठ २०८३ ०९:०४ AM · 1 मिनेट पढाइ

मैले कहिल्यै ऋण लिने कुराको विरोध गरेको थिइनँ, ऋणबाट आत्तिनुपर्दैनः अर्थमन्त्री वाग्ले

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूले कहिल्यै पनि ऋण लिनै नहुने अभिव्यक्ति नदिएको दाबी गरेका छन् ।शुक्रबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा वाग्लेले ऋणको विरोध कहिल्नै नगरेको जिकिर गरे । कुल गार्हस्थ उत्पादन (जिडिपी) को वृद्धिसँगै ऋण बढ्दा अर्थमन्त्रमा नकारात्मक नभई सकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी