एकैदिन एथरका २०८ वटा ईलेक्ट्रिक स्कुटर हस्तान्तरण
काठमाडौं । वैद्य इनर्जी प्रालिद्वारा सञ्चालित एथर इनर्जी नेपालले एकै दिन २०८ वटा विद्युतीय स्कुटर ग्राहकलाई हस्तान्तरण गरेको छ । एकैदिन २०८ ग्राहकलाई विद्युतीय स्कुटर हस्तातरण गर्दै नेपालको विद्युतीय सवारीसाधन क्षेत्रमा उल्लेखनीय कीर्तिमान कायम गरेको कम्पनीको दाबी छ ।
